Notice

सुचना ! सुचना !! सुचना!!!

यस सुनुवार समाज बचत तथा ऋण सहकारी संस्था लि. संस्थाका सम्पूर्ण शेयरधनी सदस्यहरुको समस्याहरुलाई मध्यनजर गरी असहज परिस्थिति भएता पनि मिति २०७७ साल जेठ ३२ गते आइतबारदेखि बिहान १०:३० बजे देखि दिउँसो १२:३० बजे सम्म २ घन्टाको निम्ति खुल्ला गरिने र नेपाल सरकारको लक डाउन सम्बन्धी नीति अनुसार कार्यालय खुल्ने समय पनि परिमार्जन गर्दै लैजाने भएकोले यो सुचना जारि गरिएको छ ।